समाचार
SET4NPL द्वारा स्ल्याब ३ खुला: थप ६०० विद्युतीय माइक्रो तथा मिनीबसलाई अनुदान विस्तार
मिटिगेशन एक्सन फेसिलिटीको आर्थिक सहयोगमा सञ्चालित सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (SET4NPL) अन्तर्गतको दोस्रो अनुदान स्ल्याब देशभर ४०० वटा विद्युतीय माइक्रो तथा मिनीबसहरू (ई.एम.बी.) सञ्चालनमा आएसँगै औपचारिक रूपमा बन्द भएको छ। यी विद्युतीय बसहरू हाल दक्षिणको वीरगञ्जदेखि पश्चिमको पोखरासम्मका रुटहरूमा गुडिरहेका छन् भने काठमाडौँ महानगरपालिकाभित्रका सहरी सडकहरूमा समेत सेवा दिइरहेका छन्। अब स्ल्याब ३ खुला भएको छ, जसअन्तर्गत थप ६०० वटा सवारी साधनका लागि अनुदान उपलब्ध गराइनेछ।
थप पढ्नुहोस्ताजा समाचार

SET4NPL द्वारा स्ल्याब ३ खुला: थप ६०० विद्युतीय माइक्रो तथा मिनीबसलाई अनुदान विस्तार

सडक उही, उत्साह नयाँ: विद्युतीय यातायातको रूपान्तरणलाई महिला चालकहरू अपनाउदै

बाधाहरू चिर्दै: नेपालको विद्युतीय यातायातमा महिला चालकहरूको उदय

नेपालको विद्युतीय यातायात रूपान्तरणको पृष्ठभूमि

एलोईद्वारा महिला विद्युतीय सवारी चालकहरुका लागि तालिम तथा रोजगारी सम्बन्धि कार्यक्रम संचालन, सेट फोर नेपालको सहयोग

५० महिलालाई नि:शुल्क इलेक्ट्रिक माइक्रोबस ड्राइभिङ तालिम दिँदै एलोई

परिवर्तनको नेतृत्व: नेपालको विद्युतीय भविष्यको लागि महिलाहरूलाई सशक्त बनाउँदै
